|
Microsoft
Office word 2003 मा Preeti font अथवा अरू कुनै font लाई default मा राख्न
मिल्छ। त्यसको लागि सर्वप्रथम Microsoft Office word खोल्नुहोस र निम्न
अनुसार गर्नु होला ।
- Format
menu को font मा click गर्नु होला
- कुन
font लाई default बनाउने हो ( जस्तै Preeti) सो font छान्नु होस,
साथै font size र अरु विकल्प हरु पनि छान्नु होला
-
Default मा Click गर्नु होला
- Yes
मा Click गर्नु होला त्यस पछि तलको message देखापर्ने छ।
Do you want to change the default font to font name?
This change will affect all new documents based on the NORMAL
template.
- Yes
मा Click गर्नु होला ।
- SHIFT
key थिच्दै File menu मा click गर्नु होला र Save All मा click गर्नु होला
- अब
Word मा Ctrl + N गरि अथवा File > New > Blank Document गरि
नयाँ Word Document खोल्नु होस।
अब तपाईले भन्नु भए जस्तै Default मा तपाईकै रोजईको font बस्नेछ।
|